नेपालले चीन पुगेर गरे भारतको विरोध

चीन– ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेश बनाएको भन्दै भारतको कडा आलोचना गरेका छन् । चीनमा सुरु भएको ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार उद्घाटन गरेको उक्त कार्यक्रममा नेपालले बिहीबार बिहान धारणा … Continue reading नेपालले चीन पुगेर गरे भारतको विरोध